यू-२० महिला एसियन कपमा म्यानमारसँग नेपालको फराकिलो हार

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग पराजित भएको छ ।यानगोनस्थित थुवुन्ना स्टेडियममा मंगलबार नेपाललाई म्यानमारले ५-० गोल अन्तरले हराएको हो । नेपालविरुद्ध म्यानमारले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।म्यानमारको जितमा यिन लुन इनले ह्याट्रिक गरिन्। यस्तै जिन मोई पाए र युन…

Logo