एलिकको कीर्तिमानी ब्याटिङमा वेस्ट इन्डिजको सानदार जित

युवा ओपनर ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई खेलमा युएईलाई पराजितले गरेको छ।  शारजहामा शुक्रबार राती भएको खेलमा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ । जितसँगै तीन खेलको ओडिआई सिरिज वेस्ट इन्डिज सिरिज क्लिन स्वीप गरेको हो । युएईले दिएको १ सय ८५ रनको लक्ष्य वेस्टइन्डिजले ३५ दशमलब १…

Logo