मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको समूहमा मलेसिया र थाइल्याण्ड रहेको छ। थाइल्याण्ड परेको छ । समूह ए मा रहेको नेपालले पहिलो प्रतिद्वन्दी थाइल्याण्डसँग जुन २८ मा सामना गर्नेछ। यस्तै दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग…