एसियाड तयारीः जुडोमा श्रेष्ठ दाजु/बहिनीसहित ८ खेलाडी छनोट

चीनको होङझावमाहुने १९ औँ एसियाली खेलकुद अन्तर्गत जुडोका लागि ८ खेलाडी छनोट भएका  छन्।  नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट  प्रतिष्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यका अनुसार पुरुष/महिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भए। पुरुष ६० केजीमुनि लुम्बिनी प्रदेशका विकास विक,…

Logo