नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटअघि वार्मअप खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग पराजित भएको छ । जिम्बाब्वेको हरारेमा मंगलबार भएको खेलमा नेपालविरुद्ध युएई ३ विकेटले विजयी भएको हो । नेपालले जितका लागि दिएको २७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा रोहन मुस्ताफाले सर्वाधिक ७८…