यू-२० महिला एसियन कपमा चीनको सामना गर्दै नेपाल

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ। म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्नेछ। नेपाल र चीनबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ। नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो।चीन भने…

Logo