ब्राइटनमाथी न्युक्यासलको सहज जीत

जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ। शुक्रबार बिहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४-१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो। न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलवाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो। ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औँ मिनटमा न्युक्यासलले १-० को अग्रता लियो।  यसैगरी, पहिलो…

Logo