जिम्बावे यात्राका लागि नेपालको प्रारम्भिक टाेली घोषणा

क्यानले जिम्बाब्वे यात्राका लागि २२ खेलाडीको नाम सार्वजनिक गरेको गरेको छ ।  जारी वर्ष जिम्बाब्वेमा आयोजना हुने एकदिवसीय विश्वकपक छनौटका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक खेल्न लागिरहेको सो प्रतियोगिताका लागि प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् ।  नेपालले मंगलबारदेखि प्रशिक्षक सुरु…

Logo