एनएससी काभा महिला भलिबलमा नेपालको मुख्य चुनौती भारत हुने

एनएससी काभा वुमन्स च्यालेन्ज कप भलिबल जेठ ८ गतेबाट १४ गतेसम्म नेपालमा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा ८ राष्ट्रको सहभागिता रहने भएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सोमबार काठमाडौंमा नेपाल भलिबल संघद्वारा आयोजित कार्यक्रममा आयोजक तथा घरेलु टोली नेपालले जेठ ८…

Logo