रोयल च्यालेन्जर्स बैंग्लोरले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ६० औँ खेलमा सानदार जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्समाथि ११२ रनको जित निकाल्दै बैंग्लोरले प्लेअफ सम्भावनालाई कायमै राखेको हो । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा अलआउट हुँदै ५९ रनमा समेटिएको हो । राजस्थानका लागि सिम्रन हेटमायरले सर्वाधिक…