कास्टेलानोसको चार गोलमा रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ । भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो ।  मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोनका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको बर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप…

Logo