एसिसी प्रिमियर कपअन्तर्गत नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध अलराउण्डर आरिफ शेखलाई पनि गुमाएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २६औँ ओभरमा आरिफलाई सातौं विकेटका रुपमा गुमाएको हो । उनी ११ रनमा आउट भए । हाल नेपाल २६ ओभरको समाप्तिमा रन बनाउँदै खेलिरहेको छ । हाल नेपाल २६ ओभरको…