चार देशका कराते खेलाडी रुपन्देहीमा भिड्ने

आगामी वैशाख १५ र १६ गते विभिन्न ४ देशका कराते खेलाडीहरु बीच रुपन्देहीमा प्रतियोगिता हुने भएको छ। जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत नेपाल, भारत, भुटान र बंगलादेशका करिब ३०० कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो ।  नेपालको प्रतिनिधित्व गर्दै अन्तरष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउदै आएको जापान गोजुरियो कराते डो…

Logo