काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको बहुप्रतिक्षित फाइनल खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा समेटिएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सको घातक बलिङसामु १९.१ ओभरमा अलआउट हुँदै ८५ रन मात्र जाेड्न सक्याे । रोयल्सको इनिङ्समा कुनै पनि ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन्, जसले गर्दा टोली…