लुम्बिनीले एनपीएल क्वालिफायर–२ मा विराटनगरलाई दियाे १३५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई फाइनल प्रवेशका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले घातक बलिङ प्रदर्शन गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३४ रन बनाउन…

Logo