लुम्बिनीविरुद्ध काठमाडौंको खराब सुरुवात, शीर्ष ४ विकेट पतन

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले निकै खराब सुरुवात गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले ४.१ ओभरको समाप्तिमा मात्र १४ रन बनाउँदा ४ महत्वपूर्ण विकेट गुमाएको छ। टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एलिमिनेटर खेलमा लुम्बिनीका दुई प्रमुख बलर शेर मल्ल र विदेशी खेलाडी रुबेन ट्रम्पेलम्यानले काठमाडौँको…

Logo