एशियन गेम्स फन रन शुक्रवार हुने

एशियन गेम्स फन रन शुक्रवार ललितपुरको मंगलबजार स्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने भएको छ ।  नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै एशियन गेम्स फन रन हुने जनाएको हो । आगामी सेम्पटेम्बरमा चीनमा आयोजना हुने एशियन गेम्सको प्रचारप्रसारका लागि ओलम्पिक कमिटिले एशियन गेम्स फन रन गर्न लागेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम…

Logo