दूरसञ्चार प्राधिकरण कप फुटसलकाे उपाधि वर्ल्डलिंकलाई

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसर पारेर आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता”को उपाधि वर्ल्डलिंकले जितेको छ ।   शुक्रबार भएको फाइनल खेलमा वर्ल्डलिंकले एनसेललाई ३–२ गोलले हराउँदै उपाधि आत्मसाथ गरेको हो । जितसँगै वर्ल्डलिंकले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको…

Logo