शीर्ष स्थानको बायर्न बोरुसियासँग पराजित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३–२ गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो । खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । ३५ औं मिनेटमा एरिक म्याक्सिम…

Logo