स्पेनका कप्तान बुस्केट्सद्धारा सन्यास घोषणा

स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कतारमा जारी फिफा विश्वकपमा नकआउट चरणबाटै स्पेन बाहिरिएपछि मिडफिल्डरसमेत रहेका  बुस्केट्सले सन्यास लिएको घोषणा गरेका हुन् । ‘म घोषणा गर्न चाहन्छु कि लगभग १५ वर्ष र १४३ खेलपछि राष्ट्रिय टोलीबाट बिदा लिने समय आएको छ ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो देशको प्रतिनिधित्व गर्नु र…

Logo