इतिहास रच्ने होडमा अर्जेन्टिना वा फ्रान्स ?

फिफा विश्वकप २०२२ अन्तर्गत केही घण्टापछि विश्वले नयाँ च्याम्पियन पाउने छ । फाइनल भिडन्त अविमस्णीय हुँदैछ, किनभने विश्व फुटबलका सुपरस्टार लियोनल मेसी पहिलो र उदाउदा युवा खेलाडी एमबापे दोस्रो उपाधिका लागि मैदानमा उत्रदै छन् । मेसी विश्वकप जित्दै अन्तराष्ट्रिय खेल जीवनबाट सुखद बिदा चाहन्छन्, भने एमबापे दोस्रो पटक विश्वकपको उपाधि जित्दै सर्वकालीन महान खेलाडीको सूचिमा…

Logo