विश्वकपः आजदेखि क्वार्टरफाइनलका खेल, आज दुई खेल हुने

कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन् । आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ । ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ । २२ औं संस्करणको…

Logo