कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्न उत्रिएको विराटनगर किङ्ग्सले सुरुवात निकै निराशाजनक गरेकाे छ। लुम्बिनीले टस जितेर पहिले फिल्डिङ राेजेपछि कीर्तिपुर मैदानमा ब्याटिङ गर्न उत्रिएको विराटनगर किङ्ग्सले सुरुवाती ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र १५ रन जोडेको हाे । ओपनर जर्ज मुन्से शून्यमा शेर मल्लको बलमा एलबीडब्लू आउट भएर…