काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लिग चरणको २५औँ खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका नयाँ कप्तान जान निकाेल लफ्टी इटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यसअघिका दुई खेलमा वायन पार्नेलले कप्तानी गरेका थिए । त्यसअघि जनकपुरको कप्तान अनिलकुमार साह…