विराटगर किङ्ग्सको बिस्फोटक सुरुवात, ६ ओभरमै बनायाे ८७ रन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दिएकाे १४८ रनको लक्ष्य पछ्याउँदै बिराटनगर किङ्ग्सले बिस्फोटक सुरुवात गरेको छ। दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डु प्लेसिस र अस्ट्रेलियाका साम हेजलेटको घातक ओपनिङ साझेदारीले किङ्ग्सलाई जिततर्फ अग्रसर गराएको हाे । कप्तान सन्दीप लामिछानेको टोलीका लागि फाफ डु प्लेसिस र साम हेजलेटले पावरप्लेको सदुपयोग गर्दै मैदानमा चौका र…

Logo