अस्ट्रेलिया माथि भारतको रोमाञ्चक जित

टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।  अष्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनायो । सूर्यकुमार यादवले ५० तथा केएल राहुलले ५७ रनको अर्धशतकीय पारी खेले । अभ्यास खेल भएपनि दुवै टोलीका खेलाडीले जितका लागि मैदानमा…

Logo