रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्तमा आज राति प्रतिस्पर्धा गर्दैछन् । खेल राति ८ बजे मड्रिडको गृहमैदान सान्टिआगो बर्नाडेउमा सुरु हुनेछ । यी दुई क्लबहरुबीचको आजको खेल २५०औं भेट हो । ला लिगामा मात्रै उनीरुको भेट १८५ पटक भएको छ । जारी सिजन गोल अन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले गत सिजन मार्चमा…