ह्यान्डबलमा एपीएफलाई कास्य पदक

नवौं बृहत राष्ट्रिय खेलकुदको पुरुष ह्यान्डबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रजत पदक जितेको छ ।  पोखरास्थित बहुउद्देसीय कभर्डहलमा शनिबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई १३–३५ को नतिजामा पराजित एपीएफले गर्दै कास्य जितेको हो । एपीएफका लागि अमृत बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए । शुक्रबार भएको…

Logo