अविनाश बोहराले लुम्बिनीविरुद्ध एकै ओभरमा लिए ३ विकेट

काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्सका बलर अविनाश बोहराले लुम्बिनी लायन्सविरुद्ध एकै ओभरमा ३ विकेट लिएका छन् । टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको लुम्बिनी लायन्सले १५ ओभरको समाप्तिमा राम्रो रन रेट कायम गरे पनि १६ औं ओभर टोलीका लागि निकै महँगो साबित भयो। १६औं ओभरको दाेस्राे बलमा बोहराले गुल्बादिन नायबलाई ११ रनमा पेभेलियन…

Logo