सुरुङ्गा। यहाँ जिल्लास्तरीय दोस्रो डोरीतान आउटडोर च्याम्पियनसिप आयोजना गरिएको छ । यही मङ्सिर ११ गते हल्दीबारी गाउँपालिका–५ स्थित मोति आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्ने कार्यक्रम तय भएको सोमबार विर्तामोड पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । प्रतियोगितामा तीन विभागीय र १५ वटा पालिका…