सामसुङको ग्यालेक्सी अन सेभेन प्राइम आउने

काठमाडौं, २२ पुस । दक्षिण कोरियाको सामसुङले जनवरी महिनामा मिडियम रेन्जको नयाँ स्मार्टफोन ग्यालेक्सि अन सेभेन प्राइमलाई बजारमा ल्याउने भएको छ । दक्षिण एशियामा भारतमा पहिला आउने यो सेट जनवरीको दोस्रो साता देखि आउने अनुमान गरिएको छ । १३ मेगा पिक्सेलको रिअर र फ्रन्ट क्यामेरा रहेको यो सेटले कम लाईटमा पनि राम्रो फोटो खिच्न सकियोस्…

Logo