केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, ३ माघ । युट्युब बिजनेस गर्दै हुनुहुन्छ अथवा गर्ने बिचारमा हुनुहुन्छ ? उसो भए अब तपाइले सोचे भन्दा बढी मिहिनेत गर्नुपर्ने भएको छ । हिजो सम्म युट्युबमा जसरी आम्दानी हुन्थ्यो आजदेखि अलि बढी मिहिनेत गर्नुपर्ने भएको हो । गुगलले आजबाट युट्युब पार्टनर प्रोग्राममा केहि कडा नियम ल्याएको छ । नयाँ नियम अनुसार गुगलले केहि थ्रेसहोल्ड कायम गर्दै नयाँ नियम…