नयाँ दिल्ली ।अब को धनी, को गरिब भनेर कुनै तथ्याङ्क लिइराख्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । फेसबुकले आफ्नो प्रयोगकर्ताहरुमा को धनी, को गरिब भनेर पत्ता लगाउने भएपछि तथ्याङ्क लिनुपर्ने अवस्थाको अन्त्य हुने भएको हो ।विश्व प्रख्यात सामाजिक सञ्जाल फेसबुकले स्वचालित रूपमा नै आफ्ना प्रयोगकर्ताको सामाजिक आर्थिक अवस्था पत्ता लगाउन सक्ने प्रविधिको प्याटेन्ट एप्लिकेसन दर्ता…