सर्वाधिक धेरै मोडलको मोवाइल फोन बिक्रेता कम्पनी सामसुङले आफ्नो आगामी फ्ल्यागसिप मोडलको रुपमा एस नाईन र एस नाईन प्लसलाई सार्वजनिक गर्ने घोषणा गरेपछि यो सेट प्रति उपभोक्ताहरुको कौतुहलता बढीरहेको छ । सामसुङले आगामी स्मार्टफोनको नाम ग्यालेक्सि एस नाईन र एस नाईन प्लस हुने बताएपछि नै यो सेटको मोडल, साईज र यसमा हुने सुविधाका विषयमा उत्सुकता…