बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द

काठमाडौँसर्वोच्च अदालतको निर्णयपछि बन्द भएर सुचारु भएका एनालग टेलिभिजन पुनः बन्द भएको छ । सरकारले आफ्नो यस अघिको निर्णय अनुसार नै बुधबार देखि एनालग टेलिभिजन बन्द गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले मुलुक भरिका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सञ्चालित सबै एनालग टेलिभिजन बन्द गर्ने निर्णय गरेकोे जानकारी दिएको छ ।एनालग सेवा दिने र एनालगमा…

Logo