सर्च ईन्जिन कम्पनी गुगललाई हालै यूरोपियन युनियनले ५ अर्ब डलर जरिवानाको निर्णय सुनाएको छ । गुगलले आफ्नो प्रतिस्र्पधी कम्पनीलाई निस्तेज पार्ने किसिमको काम गरेको अभियोग लागेको थियो । यो निर्णय अनुसार गुगलले आफुलाई ९० दिन भित्र स्ुधार नगरेमा जरिवानाको रकम अझ बढाईने जनाएको छ । यूरोपियन युनियनले कुनै पनि कम्पनीलाई अहिलेसम्म लगाएको यो जरिवाना सर्वाधिक…