तिन वटा स्क्रिन भएको डिभाईस दर्ता

ग्याजेट निर्माता कम्पनीहरु आफ्ना प्रतिस्पर्धिहरुलाई पछि पार्न विभिन्न नयाँ मोडलहरु ल्याउने तयारीमा रहेका छन् । मोवाइल फोनकै क्षेत्रमा केही कम्पनीहरु अहिले फोल्ड गर्न मिल्ने डिभाइसको क्षेत्रमा काम गरिरहेका छन् । स्मार्टफोनको क्षेत्रमा खासै उल्लेखनिय कार्य गर्न नसकेको माइक्रोसफ्ट कम्पनीले अरुहरुले फोल्डेबल डिभाइसको निर्माण गरिरहेको अवस्थामा आफुलाई त्यो भन्दा अगाडी बनाउन तिनवटा स्क्रिन भएको डिभाइस बनाउने…

Logo