काठमाडौँफोन कल स्थापित हुन लाग्ने समयका आधारमा मोबाइल सेवा प्रदायक कम्पनीहरु असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । प्राधिकरणले कल स्थापित हुन लाग्ने समय न्यूनतम पाँच सेकेन्ड वा सो भन्दा कम हुनुपर्ने तोकेको भए पनि सेवा प्रदायकहरु त्यसमा असफल भएका छन् ।प्राधिकरणले ड्राइभ टेस्ट…