स्मार्टफोनले आफुलाई जति सुकै परिस्कृत गरेर लगेपछि ब्याट्रि क्षमतामा भने स्मार्टफोनले अरु फंसनहरुमा जस्तो ब्यापक सुधार गर्न सकेको छैन । त्यसैले अधिकांश स्मार्टफोनका प्रयोगकर्ताहरुको पहिलो गुनासो भनेकै मोवाइलमा ब्याट्रि क्षमता धेरै नुहुन नै हो । यही समस्याका कारण मोवाइलमा भिडियो हेर्ने, गीत सुन्ने, फोटो र भिडियो खिच्ने जस्ता प्रयोगकर्तालाई पावर बैंक मोवाइलको ब्याट्रि क्षमता कम…