गुगलले छानेको उत्कृष्ठ एप्सहरु

गुगल प्ले स्टोरमा लाखौं एप्सहरु रहेका छन् । यि लाखौं एप्सहरु मध्ये धेरै एप्सहरु प्रयोगकर्ताको जानकारीमा नरहेको पनि हुनसक्छ । कतिपय एप्सहरु कुन कामलाई प्रयोग हुन्छ भन्ने कुराको जानकारी नभएर प्रयोगकर्ताको पहुँचमा नपुगेको पनि हुनसक्छ । यस्तै लाखौं एप्सहरु मध्ये गुगलले सन् २०१८ को प्ले अवार्डको लिष्टमा परेका केही राम्रा एप्सहरु यसप्रकार रहेका छन् ।…

Logo