मुटुको चाल थाहा पाउने ड्रोनको बिकास

ड्रोनको प्रयोगमा बैज्ञानिकहरुले विविधता थप्दै जान थालेका छन् । मानवरहित विमान भनिने ड्रोनलाई सेनाले वम बर्षा गर्न प्रयोग गर्छन् भने सिनेम्याटोग्राफर भिडियो बनाउन प्रयोग गर्छन् । यस्तैगरी पछिल्लो पटक ड्रोनको प्रयोग आपतकालिन अवस्थामा अत्यावश्यक बस्तुहरु आपूर्ति गर्न पनि हुने गरेको छ । मानौ अहिले ड्रोनको उपयोगको विषयमा धेरै कोणवाट बढी भन्दा बढी प्रयोग गर्न मिल्ने…

Logo