सुन्धारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशत छुट (भिडियोमा)

काठमाडौं । सुन्धारास्थित सिटीसी मलमा मोबाइल हब सुरु भएको छ । दशै तिहारलाई लक्षित गर्दै मोवाईल हब सुरु भएको हो । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको रुपमा असोज ३१ ग्तेसम्म चल्ने सो मेलामा मोबाइल सम्बन्धि सेवा सुविधा पाईनेछ । मोवाईल हबमा नयाँ फोनको खरिदमा भारी छुटको व्यवस्था गरेको छ । दशैं धमाका साथै अफर भित्र…

Logo