काठमाडौं– होटलहरुमा बस्ने पाहुनाहरुलाई सबैभन्दा बढी सताउने कुरा भनेकै चप्पल हुने हो कि होईन भन्ने कुराले हो । यही समस्यालाई मध्यनजर गर्दै निसान मोर्टस कम्पनीले कुनै पनि ब्यक्तिले लगाउदा आफै गुड्ने र चाहिएको स्थानमा गएर रोकिने किसिमको चप्पलको निर्माण गरेको छ । अहिले होटेलका पाहुनाहरुलाई मध्यनजर गरेर निकालिएको यो चप्पल पाहुनालाई लिन होटेलको गेटसम्मनै आउने…