क्यालिफोर्निया, १९ कात्तिक । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्न रसियाले विभिन्न फर्जी एकाउन्ट खोलेर, बिज्ञापन गरेर प्रभावित गरेको आरोप लागेको थियो । यो विषयमा फेसबुकले छानविन गर्ने जनाएको थियो । छानविनको प्रारम्भिक चरणमा फेसबुकले २७ करोड नक्कली एकाउन्टहरुको पहिचान गरेको जनाएको छ । सोसल मिडियाले आफ्नो पछिल्लो त्रैमासिक रिर्पोट प्रस्तुत गर्ने…