काठमाडौं, १६ भदौ । गुगल अर्थले प्रस्तुत गरिरहेको तस्विर भन्दा पनि स्पष्ट तस्विरहरु सार्वजनिक भएको छ । पृथ्वीको उक्त तस्विरमा कतै पनि बादल रहेको छैन । ८ सय खर्ब पिक्सेल प्रयोग गरेर तयार पारेको पृथ्वीको उक्त नक्सा सेन्टिनल भूउपग्रहले २०१६ को मे देखि २०१७ अप्रिलसम्म लगाएर खिचेको थियो । पृथ्वीको नक्सा बादल रहित तयार गर्ने…