प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्‍याउन समितिको निर्देशन

– सुशील दर्नालकाठमाडौँ, ९ असोज । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्‍याउन निर्देशन दिएको छ ।सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिएको…

Logo