नोकिया ८ पहिलो एण्ड्रोइड स्मार्ट फोन

काठमाडौं, २ भदौं । विण्डोज् अपरेटिङ सिस्टममा खासै लोकप्रियता पाउन नसकेको नोकियाले एण्ड्रोइड अपरेटिङ सिस्टम भएको पहिलो स्मार्टफोन नोकिया ८ लाई लण्डन मार्फत् अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । पुरै एल्मुनियम बडी भएको यो सेटको मुख्य विशेषता भनेको यसमा रहेको डुएल साईट भिडियो फिचर पनि हो । यो सेटमा रहेको फ्रन्ट क्यामेरा र रिअर क्यामेरालाई…

Logo