उदयले एलेक्सामा गरे नेपाली अनुवादकको विकास

काठमाडौँनेपाली युवा उदय शिवाकोटीले एलेक्सा प्रयोगकर्ताको लागि अङ्ग्रेजीबाट नेपाली अनुवाद गर्न सक्ने आर्टिफिसयल इन्टेलिजे्स एआईको विकास गरेका छन् ।एमजनको भर्चुअल एसिस्टेन्ट एलेक्सामा उनले नेपाली अनुवाद गर्नसक्ने प्रविधिको विकास गरेका हुन् । शिवाकोटीले विकास गरेको अनुवादकको सहयोगमा मानिसहरुले सजिलै अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्न सक्ने बताइएको छ ।एमजनको यो उत्पादनले मानिसको आवाज सुनेर त्यसको उत्तर पनि दिन…

Logo