काठमाडौं । सगरमाथा आधार शिविरमा कोरियन ‘ब्ल्याक याक अन्तर्राष्ट्रिय ब्राण्ड’ विज्ञापनको छायाँकन सकिएको छ । नेपाली टोलीको सहयोगमा हिउँद मौसममा पनि छांयाकन सफल भएकोमा कोरियन टोलीले खुशी व्यक्त समेत गरेको छ ।छायांकन समापनपछि पाँचौं पटक नेपाल आएका विज्ञापनका छांयाकार लियो हर्नले फेब्रुअरी सुटिङको लागि उपयुक्त मौसम नभएपनि मौसमले साथ दिएको कारण अविश्वसनीय दृश्यहरू खिच्न पाएको…