चितवन। चितवन राष्ट्रिय निकुञ्जले गर्मी याममा वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्ज क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि जनावरका लागि पानीको स्रोत उपलब्ध गराउन तथा बासस्थान व्यवस्थापन गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष तीन वटा नयाँ…